वाल्यकाल

पश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिणपूर्वतिर एउटा रमाइलो र घमाइलो बलेवा गाउ“ छ । बलेवामा अहिले तीनवटा गाविस पैयु“पाटा, नारायणस्थान र अमलाचौर पर्छन् । मेरो जन्म अमलाचौर–७, गहतेरा भन्ने गाउ“मा विक्रम सम्बत् २००३ साल साउन ४ गते शुक्रबार (१९ जुलाई १९४६) का दिन एक गरीब किसान परिवारमा भएको हो । जन्मकुण्डलीेमा यही मिति लेखिएको छ । तर स्कूल पढ्दा गुरुले मेरो जन्ममिति तीन बर्ष घटाएर लेखाइदिनु भएकोले सर्टिफिकेट र नागरिकतामा भने २००६ साल साउन ४ गते हुन गएको छ ।

आमा यशोदा पाध्या र बाबु शशिधर पाध्याको म पहिलो सन्तान हु“ । दुई बर्षको हु“दा म मुनि भाई जन्मेको थियो रे, तर सानैमा खसेछ । भाईलाई सम्झेर आमा पछिसम्म रुनुभयो । आमाको त्यो वात्सल्य प्रेम र पीडाले छियाछिया पारेको मनमा मलहम लगाउन मैले कहिल्यै सकिन । म मुनि जन्मेका तीन वहिनीहरू क्रमशः टेकनदेवी, राधिका र मनरुपा दुःखसुख आÏनो पारिवारिक जीवन बिताइरहेका छन् ।

म पश्चिम नेपालको परम्परागत खरको छानो भएको होचो…

झ्यापुल्ले भूत

डरलाग्दो झ्यापुल्ले भूत । भीमकाय शरीर, शरीर भरि रौं, हेमानका हातखुट्टा राताराता आ“खा एक वा“सको अग्लै न अग्लो भूत...

स्रष्ठा

समय बगेको छ, इतिहास बगेको छ । समयको तरंगमा पौडि खेल्दै र इतिहासमा पाइन लगाउँदै शिखर चढ्न समयले थोरैलाई...

नक्कली प्रवेशाज्ञा देखाई ठगी गर्ने पक्राउ

विभिन्न मुलुकका आकर्षक तलब पाउने कम्पनीमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भनी नक्कली प्रवेशाज्ञा देखाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले...

नयाँ सरकारका चुनौतीहरु

संविधानसभाबाट नेपालको संविधानको घोषणा पछिको पहिलो वामपन्थी गठबन्धन सरकार लामो समय टिक्न सकेन । त्यसका पछि अरु जे कारण...

झ्यापुल्ले भूत

डरलाग्दो झ्यापुल्ले भूत । भीमकाय शरीर, शरीर भरि रौं, हेमानका हातखुट्टा राताराता आ“खा एक वा“सको अग्लै न अग्लो भूत...

स्रष्ठा

समय बगेको छ, इतिहास बगेको छ । समयको तरंगमा पौडि खेल्दै र इतिहासमा पाइन लगाउँदै शिखर चढ्न समयले थोरैलाई...

गाउँको मेरो घरमा एउटा सानो पुस्तकालय थियो । सानै भए पनि महत्वपूर्ण थियो । ३५ सय चार हजारको संख्यामा थिएहोलान् पुस्तकहरू । २०१९/२०२० साल देखिको विविध विधाको संग्रह थियो । माक्र्सवादी दर्शन, साहित्य, राजनीति अर्थशास्त्र समेतका दुर्लभ दस्तावेजको संकलन थियो । नेपाली भाषा, साहित्य, संस्कृति र इतिहास सम्बन्धी पाएसम्म सामाग्री जम्मा पारेको थिएँ । ऐतिहासिक, पौराणिक लिखत र अभिलेख पनि सुरक्षित थिए ।

विद्यार्थीकाल देखि ०५७ सम्मका मेरो जीवनका महत्वपूर्ण साहित्यिक पाण्डुलिपि, लिखत र अभिलेखहरू थिए । पिताजीले बनारसबाट ल्यएका धर्मिक पुस्तकहरू पनि थिए । ०४५/०४६ तिर मेरो पुस्तकालयमा बसेर मोहन विक्रम सिंहले ४–५ दिन अध्ययन गरेर प्रसंशा पनि गरेका…

सम्झौताको राजनीति

समाज अग्रगामी छ । राजनीति यथास्थितिवादी पश्चगामी । समाज छलाङ् मारेर अगाडि जान चाहन्छ । समाजले अग्रगमनको वकालत गर्छ...

नयाँ सरकारका चुनौतीहरु

संविधानसभाबाट नेपालको संविधानको घोषणा पछिको पहिलो वामपन्थी गठबन्धन सरकार लामो समय टिक्न सकेन । त्यसका पछि अरु जे कारण...

मेरो स्मरणमा डिल्लीप्रसाद शर्मा

विक्रमको २१औं शताब्दीको उदय हुँदै थियो । विश्वभरी मुक्ति र जागरणको उज्यालो प्रकाशधारा छरिँदै थियो । मानव चेतना र...

घोडाघोडी तालको छेउमा उभिँदा

मेरो देश प्राकृत सम्पदाको देश । तराइ, पहाड र हिमालयको देश । हिमनदी र ताल तलैयाको देश । रारा...

फेवा र माछापुच्छ्रेको फेदमा रमाउने

मलाई प्रकृतिले निकै ठूलो गुन लगाएकी छे पटक पटक । बाग्लुङ जेलको बन्द कोठरी थुनिदा तैले लगाएको गुन जीवन...