जीवनवृत्त

जीवनी

वाल्यकाल पश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिणपूर्वतिर एउटा रमाइलो र घमाइलो बलेवा गाउ“ छ । बलेवामा अहिले तीनवटा गाविस पैयु“पाटा, नारायणस्थान र अमलाचौर पर्छन् । मेरो जन्म अमलाचौर–७, गहतेरा भन्ने गाउ“मा विक्रम सम्बत् २००३ साल साउन ४ गते शुक्रबार (१९ जुलाई १९४६) का दिन एक गरीब किसान परिवारमा भएको...

Read More