प्रकाशन

नयाँ सरकारका चुनौतीहरु

संविधानसभाबाट नेपालको संविधानको घोषणा पछिको पहिलो वामपन्थी गठबन्धन सरकार लामो समय टिक्न सकेन । त्यसका पछि अरु जे कारण भए पनि र कारण देखाउने प्रयत्न भए पनि मूलतः दुई वटा कारण सरकार परिवर्तनका आधार बने । प्रथम, नयाँ संविधानले व्यवस्था गरेको उही ०४७ पछि अभ्यास गरिएको असफल सनातनी संसदीय...

Read More

झ्यापुल्ले भूत

डरलाग्दो झ्यापुल्ले भूत । भीमकाय शरीर, शरीर भरि रौं, हेमानका हातखुट्टा राताराता आ“खा एक वा“सको अग्लै न अग्लो भूत । आजभोलि मलाई भुतले लखेट्ने गरेको छ । म तर्सिने र भाग्ने गरेको छु । निद्रा निद्रम्ाँ तान्द्रा तान्द्रामा भूतले लखेटेको देखें, बिहानको पौने ४ बज्न लागेको रहेछ । व्युझि“दा...

Read More

स्रष्ठा

समय बगेको छ, इतिहास बगेको छ । समयको तरंगमा पौडि खेल्दै र इतिहासमा पाइन लगाउँदै शिखर चढ्न समयले थोरैलाई मात्रै अनुमति दिएको छ । आज समयले श्रष्ठाहरूका माझ एकक्षण रमाउने अवसर दिएको छ । मन त्यसै त्यसै पुलकित छ । आस्था र विश्वासको धरोहर उच्च छ । आÏनै वान्की,...

Read More

नक्कली प्रवेशाज्ञा देखाई ठगी गर्ने पक्राउ

विभिन्न मुलुकका आकर्षक तलब पाउने कम्पनीमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भनी नक्कली प्रवेशाज्ञा देखाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको कात्तिके देउरालीका बुद्धकुमार लामालाई शनिबार प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि आज वैदेशिक रोजगार विभागमा पठाएको छ । लामाले सिन्धुली बेलघारीका गीतिन्द्रबहादुर ठकुरीसहित पाँच जनाबाट...

Read More