व्यक्ति व्यक्तित्व

मेरो स्मरणमा डिल्लीप्रसाद शर्मा

विक्रमको २१औं शताब्दीको उदय हुँदै थियो । विश्वभरी मुक्ति र जागरणको उज्यालो प्रकाशधारा छरिँदै थियो । मानव चेतना र प्रयत्नहरू संगठित हुँदै थिए । दक्षिण र दक्षिणपूर्वी एशियामा फैलिएको राजनीतिक जनजागरणको लहरले नेपाललाई पनि प्रभावित गरेको थियो । राजनीतिक स्वतन्त्रताका लागि भएका विश्वव्यापी प्रयत्नमा नेपाल पनि अछुतो रहेन ।...

Read More