निबन्ध
घोडाघोडी तालको छेउमा उभिँदा
मेरो देश प्राकृत सम्पदाको देश । तराइ, पहाड र हिमालयको देश । हिमनदी र ताल तलैयाको देश । रारा र तिलिचोको गर्भमा स्वर्गको वास छ । फेवाको सौन्दर्य विश्व प्रसिद्ध छ । जैविक विविधताको देश । साँस्कृत सम्पदाको देश । सौन्दर्यको उत्कृष्ट बरदान मानिसका लागि मात्रै पर्यटकीय गन्तव्य रहेन...
Read Moreनिष्ठाको नमुना
उ आयो । आँधी बनेर आयो । तुफान बनेर हुनहुनाउँदै आयो । जसरी पनि आउनु थियो । निष्ठा बोकेर आयो । उत्साह र अनुशासनको भारी बोकेर आयो । धमनीमा धडकन बढेको छ उसको । इतिहास बोकेर गड्गडाएको छ उ । इतिहास रचेर आएको छ उसले । क्रान्तिको ज्वालामुखी फूटेको...
Read Moreखडेरीको खेती
लामै खडेरी प-यो धरतीमा । छारो उडेको छ चारैतिर । सूर्य मलिन छ मानिसको दिनचर्या देखेर । मनका मलिला फाँटहरू रुखिई सके । खनजोत र मलजलको मेलोमेसो छैन । विचारको बिउ जोगिने छाँट छैन । स्थिर छैन मूल्य र मान्यता । विचलनको बहार आएको छ आजभोलि । इमान, जमान...
Read Moreफेवा र माछापुच्छ्रेको फेदमा रमाउने
मलाई प्रकृतिले निकै ठूलो गुन लगाएकी छे पटक पटक । बाग्लुङ जेलको बन्द कोठरी थुनिदा तैले लगाएको गुन जीवन पर्यन्त भुल्ने छैन । दक्षिण तिरको भेन्टीलेसन सानोचर बाट पारी पाखोलाई चोरी चोरी चियाएर कठोर जेल सजाए सजिलै विताएको थिए । अलिकति आकाशको मुख देख्न पाए पनि हुने थियो भनेर...
Read Moreकम्पुटोल
बिहान शितल छ । चरीको चिरिविरीले बिहान ब्यू“झदै छ । खाली सडकमा कताकती हुँईंके पनि बिहानी निखरता बिथोलिएको छैन । जाँगरिला मानिसहरु स्वास्थ्य बनाउन फाट्टफुट्ट निस्कदै छन् । बजारबाहिर छेउछाउका दलित वस्त्ीतिरबाट बुढाबुढीको खाँक्कखुँक्क सुनिँदै छ । पारी पखेराको गाउँतिर भाले बासेको मधुरो स्वर कानमा ठोक्किँदै छ । बिहानमा...
Read Moreझ्यापुल्ले भूत
डरलाग्दो झ्यापुल्ले भूत । भीमकाय शरीर, शरीर भरि रौं, हेमानका हातखुट्टा राताराता आ“खा एक वा“सको अग्लै न अग्लो भूत । आजभोलि मलाई भुतले लखेट्ने गरेको छ । म तर्सिने र भाग्ने गरेको छु । निद्रा निद्रम्ाँ तान्द्रा तान्द्रामा भूतले लखेटेको देखें, बिहानको पौने ४ बज्न लागेको रहेछ । व्युझि“दा...
Read Moreस्रष्ठा
समय बगेको छ, इतिहास बगेको छ । समयको तरंगमा पौडि खेल्दै र इतिहासमा पाइन लगाउँदै शिखर चढ्न समयले थोरैलाई मात्रै अनुमति दिएको छ । आज समयले श्रष्ठाहरूका माझ एकक्षण रमाउने अवसर दिएको छ । मन त्यसै त्यसै पुलकित छ । आस्था र विश्वासको धरोहर उच्च छ । आÏनै वान्की,...
Read Moreनक्कली प्रवेशाज्ञा देखाई ठगी गर्ने पक्राउ
विभिन्न मुलुकका आकर्षक तलब पाउने कम्पनीमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भनी नक्कली प्रवेशाज्ञा देखाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको कात्तिके देउरालीका बुद्धकुमार लामालाई शनिबार प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि आज वैदेशिक रोजगार विभागमा पठाएको छ । लामाले सिन्धुली बेलघारीका गीतिन्द्रबहादुर ठकुरीसहित पाँच जनाबाट...
Read More